१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

भारतमा फेरि कोभिड बिरामी बढे

काठमाडौं ।भारतमा फेरि कोभिड सङ्क्रमित बढेका छन् । तीन महिनामा पहिलो पटक ठुलो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् । शुक्रवार एकै दिन ४ हजार ४१ जना नयाँ सङ्क्रमित भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो ११ मार्च पछिकै सबैभन्दा धेरै सङ्ख्या हो । महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २४ हजार ६५१ जनाको…