तीन जिल्ला जोड्ने झोलुङ्गेपुल


गुल्मी, पाल्पा र स्याङ्गजाको सङ्गमस्थल रिडिमा निर्माणाधीन तीन जिल्ला जोड्ने झोलुङ्गेपुल। उक्त पुल नौ करोड ८८ लाख २६ हजारमा ठेक्का सम्झौता भएको छ।
तस्बिरः खेमराज गौतम/रासस

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस