२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

आस्थालाई कोरोनाले छेक्न सकेन्, लक्ष्मणघाटमा दर्शनार्थीको घुँइचो (फोटोफिचर)

साउन महिनाको दोस्रो सोमबार पनि कपिलवस्तुका शिवालय मन्दिरमा भक्तजनको भीड लाग्यो । भगवान शिवको प्रिय महिना साउनको दोस्रो सोमबार कोरोना महामारीको बीच पनि जिल्लाका विभिन्न शिवालय मन्दिरमा भक्तजनहरूको भीड देखिन्थ्यो । कोभिड-१९ का कारण मन्दिर बन्द गरिए पनि भक्तजनहरूको उल्लेख्य उपस्थिति थियो । कोरोना कहरका बाबजुत पनि बिहानैदेखि जिल्लाको लक्ष्मणघाट, तौलिहवामा रहेको तौलेश्वरनाथ मन्दिर, पिपरा…