१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

टोकियो ओलम्पिक उद्घाटनका केही दृष्यहरू ‍



जापानको राजधानी टोकियोमा ३२ औँ ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिता शुरु भएको छ । कोरोनाभाइरस महामारीकै बीच संसारका ११ हजार खेलाडी टोकियोमा भेला भएका छन् ।

शुक्रबार अपराह्न ६८ हजार क्षमताको रंगशालामा उद्घाटन समारोह भएको हो । जापानी सम्राट नारुहितो, अमेरिकी प्रथम महिला जिल बाइडेन, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनसहितका विश्व नेताहरू उद्घाटन समारोहमा उपस्थित भएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७८ शुक्रबार ००:००  ८ : ४९ बजे