२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

प्रधानमन्त्री ओलीमा रहेको ‘राजहठ’ले समस्या भयो : विश्लेषक पौडेल (अडियो)

मायादेवी अनलाइन, वाणगंगा । प्रधानमन्त्री केपि शर्मा ओलीको कार्यशैलीका कारण दुईतिहाईको शक्तिशाली सरकार कमजोर बन्दै गएको राजनीतिक विश्लेषक आनन्दराम पौडेलले बताउनुभएको छ । गुठी विधियेक फिर्ता संगै सरकारले गरेका पछिल्ला निर्णयहरु फिर्ता हुँदै जाने लगायतका समसामयिक विषयमा रेडियो मायादेवीको विहानी प्रस्तुती कार्यक्रम समय संवादसंग बुधबार कुरा गर्दै पौडेलले सो कुरा बताउनुभएको हो । केपि शर्मा…