५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

वडाध्यक्ष विष्णु गिरीको मिसन : ‘वडा भित्रका सबै फुसका छाना हटाउने’ (अन्तर्वार्ता)

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुका सर्वप्रिय तथा विकासप्रेमीका रुपमा परिचित वडाध्यक्ष विष्णु गिरीले अब वडाभित्रका कुनै नागरिक फुसको छानामा बस्न नपर्ने बताउनुभएको छ । वाणगंगा नगरपालिका ७ नं. वडा कार्यालयका वडाध्यक्ष गिरीले यस्तो घोषणा गर्नुभएको हो । चालु आवमा फुसको छाना हटाएर कर्कटपाता लगाउने योजना रहेको बताउँदै उहाँले यसले वडाबासीमा थप खुसी थप्ने विश्वास व्यक्त…