२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

पूर्ण सुरक्षाको प्रत्याभूती

मायादेवी अनलाइन, कपिलवस्तु । सुरक्षाको दृष्टिकोणले यसपटकको महोत्सव विशेष छ । विगतका बर्षहरुमा पाठ सिकेर हामीले उच्च सुरक्षा सर्तकता अपनाएका छौं । हामी आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने गरी दर्शकहरुलाई सुरक्षाको प्रत्याभूती दिलाउने छौ भने साथमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु रहनेछन । यसपटकको महोत्सवमा बालबच्चा हराउने, सामान चोरी हुने, महिला…