१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026

निर्वाचन तयारी तीव्र, आज केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौँ । निर्वाचन तयारीअन्तर्गत आज (आइतबार) केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ। शनिबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूसहित चारै सुरक्षा निकायका प्रमुखबीच छलफल भएको भोलिपल्टै गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक राख्न लागेका हुन्। गृह मन्त्रालयका अनुसार बैठक अहिले बिहान ११ बजेका लागि मन्त्रालयमै बोलाइएको छ। केन्द्रीय सुरक्षा समितिका…