काठमाण्डौ ।गृह मन्त्रालयले धर्ना जुलुस लगायतका कार्यक्रम गर्नु अगाडि वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन आग्रह गरेको छ । हिजो मन्त्रालयले विज्ञप्ति निकालेर नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत समाधान गर्न सरकार सधैं सकारात्मक रहेको भन्दै धर्ना जुलुसअघि संवादमा आउन आग्रह गरेको हो । धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरू गर्नुपर्दा…