काठमाण्डौ । हिजो तोलामा १४ सय रुपैयाँले घटेको सुनको भाउ आज भने १६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ९८ हजार दुई सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै, चाँदी पनि आज तोलामा ४५ रुपैयाँले बढेर १३ सय ४० रुपैयाँमा पुगेको छ। हिजो चाँदीको मूल्य तोलामा १२ सय…