२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

रुपन्देहीमा ६ लाख ३४ हजार बढी मतदाता : निर्वाचन कार्यालय

भैरहवा । रुपन्देहीमा ६ लाख ३४ हजार ७ सय ९७ जना मतदाता रहेको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लाका स्थानीय तहहरुको टोली खटाएर, जिल्ला निर्वाचन कार्यालय, ईलाका प्रशासन कार्यालयहरु मार्फत संकलन गरिएको ९८ हजार बढी मतदाता गरि जिल्लामा हाल मतदाताको संख्या ६ लाख ३४ हजार पुगेको निर्वाचन कार्यालयको भनाई छ । २०७९ बैशाख २९…