४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सुनको भाउ आज १६ सय रुपैयाँले बढ्यो



काठमाण्डौ ।

हिजो तोलामा १४ सय रुपैयाँले घटेको सुनको भाउ आज भने १६ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा ९८ हजार दुई सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, चाँदी पनि आज तोलामा ४५ रुपैयाँले बढेर १३ सय ४० रुपैयाँमा पुगेको छ।

हिजो चाँदीको मूल्य तोलामा १२ सय ९५ रुपैयाँ थियो।

प्रकाशित मिति : १६ फाल्गुन २०७८ सोमबार ००:००  १२ : १८ बजे