३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026

कमल थापाको नेतृत्वमा आज राप्रपा नेपाल घोषणा हुँदै



काठमाडौं ।

कमल थापाको नेतृत्वमा शनिबार राप्रपा नेपाल पार्टी घोषणा हुँदैछ। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को एकता महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले नयाँ पार्टी बनाएका हुन्।

प्रजातन्त्र दिवसको अवसर पारेर थापाले नयाँ पार्टी घोषणा गर्न लागेका हुन्। शनिबार बिहान साढे ११ बजे राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा पार्टी घोषणा सभा हुँदैछ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८ शनिबार ००:००  ६ : ४० बजे