२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित

काठमाण्डौ ।आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।बैठक अब आउँदो २६ गते बस्नेछ । संसद् सचिवालयले विज्ञप्ति निकालेर कोभिड-१९ सङ्क्रमणको जोखिम यथावत् रहेको कारण बैठक स्थगित गरिएको जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारको अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा अगाडि बढ्न सकेको छैन । यस्तै, संसद् बैठक स्थगित भएसँगै…