१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

प्रेस चौतारीको नेतृत्व पाण्डेको काँधमा

कपिलवस्तु । प्रेस चौतारी नेपाल कपिलवस्तु को सातौं जिल्ला अधिवेशन बाट जानु पाण्डेको अध्यक्षतामा २१ सदस्यि कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा बाबुराम रायमाझी , महिला उपाध्यक्षमा गिता पौडेल, सचिवमा संजिब गहतराज, सहसचिव खुला तर्फ कुलराज भुसाल, सहसचिव समावेशी बाशुदेव बर्मा, कोषाध्यक्ष गिता अर्याल ,सदस्य हरू अजय मिश्र, पशुपति गिरी, रामबहादुर गन्दर्भ, सरिता…