६ असार २०८३, शनिबार | Sun Jun 21 2026

प्रेस चौतारीको नेतृत्व पाण्डेको काँधमा



कपिलवस्तु ।

प्रेस चौतारी नेपाल कपिलवस्तु को सातौं जिल्ला अधिवेशन बाट जानु पाण्डेको अध्यक्षतामा २१ सदस्यि कार्य समिति चयन भएको छ ।

जसको उपाध्यक्षमा बाबुराम रायमाझी , महिला उपाध्यक्षमा गिता पौडेल, सचिवमा संजिब गहतराज, सहसचिव खुला तर्फ कुलराज भुसाल, सहसचिव समावेशी बाशुदेव बर्मा, कोषाध्यक्ष गिता अर्याल ,सदस्य हरू अजय मिश्र, पशुपति गिरी, रामबहादुर गन्दर्भ, सरिता थारू, शेरिफ केसी, धनिराम कोरी, प्रभुनाथ गुप्ता, सोनकुमारि थारु, रामु पौडेल, रामअवतार चौधरी, संगिता भुसाल, घनश्याम भर, प्रताप ज्ञवाली, सुर्य चुदाली लगायत चयन हुनु भएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८ शुक्रबार ००:००  १२ : ४३ बजे