काठमाण्डौ । वाग्मती प्रदेश सरकारले प्रदेशमा सञ्चालनमा रहेका एक हजार वाटसम्म क्षमता भएका रेडियोहरुको नवीकरण शुल्कमा पूर्ण छुट दिने निर्णय गरेको छ । साथै रोयल्टीमा समेत ५० प्रतिशत छुट दिने भएको छ । वाग्मती प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले छुट दिने निर्णय गरेको वाग्मती प्रदेश सरकारका प्रेस रजिस्टार रेवती सापकोटाले जानकारी दिनुभयो । यो भन्दा अगाडि…