१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

राष्ट्रिय सभा निर्वाचनः २०२५ जना मतदाताको नामावली प्रकाशन

काठमाडौं ।निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको मतदाताको नामावली प्रकाशन गरेको छ । राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि माघ १२ गते हुने निर्वाचनका लागि मतदाताको नामावली शनिवार प्रकाशन गरेको हो । निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्। निर्वाचन आयोगका अनुसार देशभरबाट दुई हजार २५ जना मतदाताले राष्ट्रिय सभा सदस्य…