३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

आज विश्व हुलाक दिवस

काठमाडौँ । ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ बिहीबार विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ। सन् १८७४ मा स्विट्जरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको वार्षिकोत्सवका रूपमा प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ । सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक संघको महासभाले विश्व हुलाक दिवस घोषणा गरेको हो…