एजेन्सी ।सन् २०२४ को शुरूदेखि अफ्रिकामा फैलिएको एमपक्स संक्रमणबाट ज्यान गुमाउनेहरुको सङ्ख्या अहिलेसम्म दुई हजार जनाभन्दा धेरै पुगेको छ । अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९अफ्रिका सिडिसी० का अनुसार एमपक्स सङ्क्रमितको सङ्ख्या अहिलेसम्म दुई लाख नजिक पुगेको छ । अफ्रिका सीडीसीका कार्यकारी प्रमुख ङाशी एनगोगोका अनुसार एमपक्स प्रभावित २९ अफ्रिकी देशहरूले सन् २०२४…