काठमाडौँ ।अगष्ट १२ अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘दिगो विकास र सुनौलो भविष्यको सार स् स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ मूल नाराका साथ दिवस मनाउन लागिएको हो। दिवसको मूल समारोह बिहान १० बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना हुनेछ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ। दिवस मनाउन युवा…