१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

करीब २७ प्रतिशत क्याम्पसले क्युएए पाए

काठमाडौं। विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) हालसम्म ३८४ उच्च शिक्षा प्रदायक शैक्षिक संस्थालाई प्रदान गरेको छ । देशभर सञ्चालनमा आएका सबै विश्वविद्यालयका आङ्गीक क्याम्पस १५२, सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस ५३६ र निजी क्याम्पस ७४९ गरी जम्मा क्याम्पसको संख्या १ हजार ४३७ ओटा छ । त्यसमध्ये क्युएए पाउने क्याम्पसको संख्या २६।७५ प्रतिशत हो…