काठमाण्डौ । सर्वोच्च अदालतको फुलकोर्ट अर्थात पूर्ण बैठक आज बस्दै छ । गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने भन्नेबारे निर्णय गर्न पूर्ण बैठक बस्न लागेको हो । आजको बैठकले आउँदो बुधवारदेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्ने सम्भावना छ । सर्वोच्च अदालतका १९ जना न्यायाधीशले सर्वोच्च अदालतमा पूर्ण बैठक बस्नुअघि नेपाल बार एसोसिएशनका प्रतिनिधिसँग आउँदा दिनमा कसरी…