१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

एमाले महाधिवेशन : उद्घाटनस्थलमा चहलपहल बढ्दै

काठमाण्डौ ।नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनारमा नेता कार्यकर्ताको चहलपहल बढेको छ । मञ्चमा नेताहरु बस्न थालिसकेका छन् भने मञ्च अघिल्तिर पनि कार्यकर्ताको घुइँचो बढेको छ । चितवनका विभिन्न ठाउँबाट जुलुस सुरु भएको छ । जुलुस उद्घाटनस्थलमा पुगेपछि सभा सुरु हुने एमालेले जनाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी किनारमा…