१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

मुस्ताङको कोवाङमा ठूलो हिम पहिरो, भागाभाग हुँदा केही मानिस घाइते

मुस्ताङ ।मुस्ताङको कोवाङमा हिम पहिरो गएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा निकै ठूलो हिम पहिरो गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको र भागाभाग हुँदा केही मानिस घाइते भएका उहाँले बताउनुभयो । मुस्ताङको सदरमुकाम जोमसोमबाट १९ किलोमिटर बेनीतर्फको एक हिमालबाट पहिरो…