१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

महाधिवेशन प्रतिनिधि छान्दै एमाले, ओलीले भने- समझदारी अपनाउनू

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न दसौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यलाई आह्वान गरेका छन्।महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयनको मिति तय भएको सन्दर्भमा अध्यक्ष ओलीले आज सन्देश जारी गर्दै दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हुने भएकाले यसलाई लोकतन्त्रकै अभ्यासका रूपमा प्रयोग गर्न आग्रह…