१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

पहाडी क्षेत्रमा सामान्य बदली, बाँकी क्षेत्रमा मौसम सफा हुने

काठमाडौ ।आइतबार देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन।आज दिउँसो देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक…