मायादेवी अनलाइन, चारनम्बर । नगद धन, गरगहना र सवारी चोरीका घटनाहरु सर्वसाधारणका लागि सामान्य हुन् । तर बिभिन्न कार्यक्रम र मेला महोत्सवमा प्रयोग हुने डिजे (साउण्ड सिस्टम) चोरी गर्ने गिरोह पनि हुदो रहेछ भन्ने कुरा नौलो लाग्न सक्छ । तर नौलो मान्नु पर्दैन । लामो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय बाणगंगा २ पिपरा कपिलवस्तुले यस खालको…