१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

श्रममन्त्री श्रेष्ठ : जनताप्रति सधैँ उत्तरदायी भएर काम गर्छु

तनहुँ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ का जनताले आफूलाई भरोसा गरेकाले उक्त भरोसा टुट्न नदिने बताएका छन्। व्यास नगरपालिका–१ स्थित निर्मल जनसुधार आमा समूहले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताप्रति सधैँ उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्री श्रेष्ठले जनताको भावनाअनुसार…