१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

यस्तो छ आगामी ३ दिनसम्मको मौसम, आंशिक बदली हुने

काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहानदेखि पर्सि (आइतबार) रातिसम्मको मौसम कस्तो रहला भन्ने सम्भावना सार्वजनिक गरेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशको पहाडी तथा हिमाली भेगमा मौसम आंशिक बदली छ भने बाँकी स्थानमा सामान्यतया सफा छ। आजसमेत ३ दिनको मौसम अनुमानसहित…