मायादेवी अनलाइन, वाणगंगा । नेकपा (एमाले) वाणगंगा नगर कमिटीको अध्यक्षमा युवराज पोख्रेल सर्वसम्मत चयन हुनुभएको छ । मंगलबार भएको नगर अधिवेशनले पोख्रेललाई पुनः दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । नगरको आकांक्षी पोख्रेलसहित पाँच जना थिए । यद्यपि पार्टी नेताहरुले चुनावमा जान नहुने अडान राखेपछि अन्तिममा सर्वसम्मत नेतृत्व आएको हो । पोख्रेलले नेकपा…