१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

पाकिस्तानमा भएको विरोध प्रदर्शनमा चार जना सुरक्षाकर्मीसहित ८ जनाको ज्यान गयो

काठमाण्डौ ।पाकिस्तानमा भएको विरोध प्रदर्शनमा चार जना सुरक्षाकर्मीसहित ८ जनाको ज्यान गएको छ । २ सय ६३ जना घाइते भएका छन् । प्रतिबन्धित तेहरिक ए लब्बैक पाकिस्तान टीएलपी पार्टीका एक नेतालाई सुरक्षाकर्मीले हिरासतमा लिएपछि त्यसको विरोधमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीसँग भएको झडपमा चार जना सुरक्षाकर्मीसहित ८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आफ्ना…