२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

चिकित्सकको सल्लाहमा कालो चस्मामा देखिन्छन् प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई आँखाको सुरक्षाका निम्ति चिकित्सकहरूले सनग्लास (कालो चस्मा) र विशेष आई ड्रप प्रयोग गर्न सुझाव दिएका छन्। उज्यालो प्रकाशमा हेर्न कठिनाइ भएको गुनासोपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उनको आँखाको विस्तृत परीक्षण गरिएको थियो। सोही परीक्षणका आधारमा चिकित्सकहरूले उनलाई सुरक्षात्मक उपाय अपनाउन सिफारिस गरेका हुन्। नेत्ररोग विशेषज्ञ एसोसिएट प्रोफेसर लेफ्टिनेन्ट कर्णेल डा.…