काठमाडौं ।कप्तान राफिन्हा र युवा स्टार लामिन यामल चम्किँदा साबिक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो विजयी यात्रालाई लगातार तेस्रो खेलसम्म पनि कायम राखेको छ । सोमबार बार्सिलोनाले रायो भायकानोविरुद्ध ५–२ को जित निकालेको हो । क्याम्प नोउमा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन राफिन्हा र यामलले दुई–दुई गोल गरे । एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त…