१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

एमाले पालिका अधिवेशन आज, कपिलवस्तुमा यसरी हुँदै छ

मायादेवी अनलाइन, चारनम्बर । बाढी पहिरो तथा डुबान प्रभावित बाहेकका क्षेत्रमा नेकपा एमालेको पालिका अधिवेशन आज हुँदैछ । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय, थापाथलीबाट १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्दै हुनुहुन्छ । पालिका अधिवेशनको उद्घाटनका लागि प्राविधिकलगायत तयारी पूरा भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । कपिलवस्तु जिल्लाका ६…