१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाण्डौ । देशभरका बालबालिकालाई भिटामिन'ए'  क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान आजदेखि सुरु हुँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन 'ए'  एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन 'ए' , जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । भिटामिन 'ए'  र जुकाको औषधि खान आज…