१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

भोलिदेखि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डौ ।केही दिनदेखि देशका धेरै ठाउँको मौसम सफा रहे पनि भोलिदेखि भने पानी पर्ने भएको छ । देशका धेरै ठाउँमा भोलिदेखि पानी पर्ने र पर्सिदेखि हिमाली क्षेत्रमा हिमपात सुरु हुने मौसमविद्ले बताएका छन् । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा…