१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

आइपिएल जित्ने बैंगलोरको सपनामा कोलकाता बाधक

काठमाडौं । कोलकाता नाइट राइडर्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।सारजाहमा सोमबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको हो ।यो हारसंगै यसपाली आइपिएल जित्ने बैङलोरको सपना कामेलकाताले समाप्त गरिदिएको छ । अब कोलकाताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेता…