१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

थप ५ सय ९१ जनामा कोरोना पुष्टि, ९ सय ३७ जना निको

काठमाण्डौ ।पछिल्लो २४ घण्टामा देशभर पाँच सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गर्दा पाँच सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख पाँच हजार पाँच सय…