काठमाडौं ।दशैँका कारण बन्द रहेका सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था आजदेखि सञ्चालनमा आउने भएका छन् । दशैँ बिदा सकिएकाले आजदेखि सरकारी कार्यालयहरु सञ्चालनमा आएका हुन् । असोज २६ गते फूलपाती देखि ५ दिन बन्द रहेको सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था आजदेखि खुल्ने भएका हुन् । सेयर बजार पनि आजैबाट खुल्नेछ । यस्तै…