१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

झापामा प्रहरी जवान आफ्नै कोठामा मृत फेला

झापा । झापामा एक प्रहरी जवान आफ्नै कोठामा मृत फेला परेका छन्। नेपाल प्रहरी विपत् व्यवस्थापन झापामा कार्यरत प्रहरी जवान सरोज कार्कीले ‍कोठामा झुन्डिएको अवस्थामा शनिवार बिहान फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। करिब २५ वर्षीय सरोज भद्रपुर नगरपालिका–८ स्थित पुरानो विदुर बोर्डिङ स्कुल नजिकै एक घरमा भाडा बस्दै आएका थिए।…