१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

नेपाली कांग्रेसबाट को–को बन्दैछन् मन्त्री ?

काठमाडौं ।नेपाली कांग्रेसको तर्फबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम लगभग टुंगो लागेको बुझिएको छ । प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई समेटेर मन्त्रीको टुंगो लगाएका हुन् । कांग्रेसका एक नेताका अनुार पौडेल पक्षबाट मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडु मन्त्री बन्ने तयारीमा छन् । देउवाले पौडेल पक्षलाई…