१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

असोज कृष्णपक्षको अन्तिम दिन आज, सोह्र श्राद्ध समापन हुँदै

काठमाडौं ।प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । यस वर्ष असोज ५ गतेदेखि शुरु भएको…