काठमाण्डौ । इटलीमा विमान दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । इटलीको उत्तरी सहर मिलानमा रहेको खाली कार्यालय भवनमा ठोक्किएर विमान दुर्घटना हुँदा विमानमा रहेका आठै जनाको ज्यान गएको बीबीसीले जनाएको छ । मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्यान्डका लागि उडान भरेको विमान दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलटसहित उनकी श्रीमती र छोराको पनि ज्यान…