१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

शान्ति समाज रुपन्देहीद्वारा बुटवलमा शान्तिपूर्ण प्रदर्शन

बुटवल । मानव अधिकार तथा शान्ति समाज ,रुपन्देहीले शान्तिपूर्ण प्रदर्शन गरेको छ । समाजले अन्तराष्ट्रिय अहिंसा दिवसको अवसरमा बुटवलको राजमार्ग चौराहामा शान्तिपूर्ण प्रदर्शन गरेको हो । यो दिवस विश्वमै अहिंसाका लागि उदाहरणको रुपमा मानिएका भारतका महात्मा गान्धीको जन्मदिनको अवसरमा अक्टोबर २ तारिखमा मनाउने गरिन्छ । सो अवसरमा समाजका केन्द्रीय सभापति गोविन्द खनालले शान्तिनै समाज,मुलुक र…