१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

कपिलवस्तुमा झाडापखालाले तीन जनाको मृत्यु, दुई सय बढी बिरामी (अपडेट)

बुटवल ।झाडापखालाबाट कपिलवस्तुको कृष्णनगरमा तीन जनाको मृत्यु भएको छ। कृष्णनगर नगरपालिकाका तीन वटा वडामा सोमबारदेखि झाडापखालाको प्रकोप फैलिएको हो। नगरका वडा नं। ७, ८ र ९ मा सोमबार रातिदेखि झाडापखाला र बान्ताको समस्या लिएर अस्पताल जानेहरूको संख्या १ सयभन्दा बढी रहेको वडा नं. ९ का अध्यक्ष राममिलन कुर्मीले जानकारी दिए। झाडापखाला र बान्ता भएर स्थानीय…