१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

एमसीसी सम्झौतामा हाम्रो हात छैनः ज्ञवाली

चेतन बिस्ट, चारनम्बर । नेकपा एमालेका सचिव तथा प्रभावशाली नेता प्रदिप ज्ञवालीले चौतर्फी विवादित अमेरिकी सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेसनमा ओली सरकारको कुुनै हात नभएको बताउनु भएको छ । बाहिर एमाले सरकारको पालामा एमसीसी सम्झौता भएको भन्ने गलत भ्रम रहेको भन्दै यसबारे उहाँले यसो भन्नु भएको हो । नेकपा एमाले जिल्ला कमिटी कपिलवस्तुले सिद्धार्थ क्याम्पस बुङचीमा…