१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

पत्रकार महासंघ : प्रदेश सचिव केसीको नाममा जारी ‘ध्यानाकर्षणपत्र’ नितान्त व्यक्तिगत

बुटवल ।नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेश समितिका सचिव जयसिंह केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ध्यानाकर्षण पत्रको विषयमा पत्रकार महासघं लुम्बिनी प्रदेशले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आईतबार प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार महासघं लुम्बिनी प्रदेश समितिका महासचिव बिक्रम खड्काले आफूहरुले सरकारलाई संस्थागत रुपमा ज्ञापन पत्र बुझाउने कुनै औपचारिक निर्णय नभएको प्रष्ट पारे । उनले…