बुटवल ।पाल्पामा शुक्रबार साँझ बारीमा स्याल धपाउन एक ब्यक्तिले बन्दुक प्रहार गर्दा छोराको मृत्यु भएको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका– ठिमुरेस्थित तल्लोताल टोलका ५६ वर्षिय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई धपाउन प्रहार गरेको भरुवा बन्दुको छर्रा आफ्ना ३५ वर्षिय छोरा धनबहादुर लम्तरीको टाउकोमा प्रहर भई उनको मृत्यु भएको हो । घरदेखि सय मिटर दुरीको मकै…