बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने निर्णय लिने अधिकार मुख्यमन्त्री शंकर पोखरेललाई दिएको छ। आज बसेको पार्टी संसदीय दलको बैठकले नयाँ परिस्थितिमा के गर्ने र कसरी अगाडि बढ्ने भन्ने अधिकार मुख्यमन्त्रीलाई नै दिइएको एमाले संसदीय दलले जनाएको छ। ‘नयाँ परिस्थितिमा के गर्ने र कसरी अगाडि बढ्ने…